नेपाल पेको दसैं अफर

काठमाडौं। नेपाल पेले दसैं तथा तिहारको अवसरमा ग्राहकहरुले निःशुल्क रुपमा फण्ड ट्रान्सफर गर्न सक्ने भएका छन्। विभिन्‍न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि कात्तिक ३० … पूरा पढ्नुहोस् »