नेपाल लाइफले व्यतित बीमालेखमा ३० प्रतिशत छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमा शुल्कमा छुट दिने भएको छ । कम्पनीले बीमितहरूले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि व्यतित भएका बीमालेखहरूमा छुट दिने भएको हो । … पूरा पढ्नुहोस् »