पंगु बने पनि राजनीतिक संयन्त्रलाई एमालेको स्वार्थमा प्रयोग गर्दै ओली
काठमाडौं । सरकार सञ्चालन सहज बनाउन भन्दै एमाले अध्यक्ष केपी ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र पंगु सावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकार सञ्चालनमा … पूरा पढ्नुहोस् »