प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका छन् … पूरा पढ्नुहोस् »