प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ
काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । बैंकको पुस २८ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट ३ … पूरा पढ्नुहोस् »