प्लेअफ समीकरणमा पोखरा एभेन्जर्सको सम्भावना कायमै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम … पूरा पढ्नुहोस् »