फिफा विश्वकप २०२६ का लागि अहिलेसम्म २९ देश भए छनोट
२०२६ फिफा विश्वकप फुटबलका लागि पछिल्लो पटक फ्रान्सले स्थान बनाएको छ। युरोपियन छनोटको समूह ‘डी मा युक्रेनलाई ४ ० गोलले हराएसँगै फ्रान्स विश्वकपमा स्थान पक्का गर्यो। युक्रेनविरूद्ध फ्रान्सका केलियन एमबाप्पेले … पूरा पढ्नुहोस् »
















