खोला छोपिने गरि ढलान राख्दा बालक बगाएपछि महानगरले भत्कायो सामाखुसीमाथिको ढलान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कामलाई तीव्रता दिएको छ । सामाखुसी खोला नै छोपिने गरि ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै … पूरा पढ्नुहोस् »