बाल यौन दुराचारमा बम्जन दोषी ठहर

काठमाडौं । आफूलाई तपश्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले बताए … पूरा पढ्नुहोस् »