बैंकिङ क्षेत्र संकटमा, तर सबै सेक्टर एकजुट भए अर्थतन्त्रले फेरी गति लिन सक्छ : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनको छैठौं साधारण सभामा बैंकिङ क्षेत्रको हालको चुनौतीपूर्ण अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा … पूरा पढ्नुहोस् »