महाधिवेशनमा युवाको ठूलो आकर्षण देखियो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् । शुक्रबार नेतृत्व चयनका लागि भइरहेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग शर्माले विभिन्न तहमा गरी ३५ … पूरा पढ्नुहोस् »
















