म्यानमारको सैन्य सरकारले दिने भयो “वफादार नागरिक”लाई हतियार : गृहयुद्धलाई निम्तो
काठमाडौँ । म्यानमारको सैन्य सरकार- जन्टाले सेनाप्रति वफादार नागरिकहरूलाई हतियार बोक्न दिने निर्णय गरेको छ। स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा यसलाई निजी सेना बनाउने प्रयास भएको बताइएको छ । जन्टाले पूर्व … पूरा पढ्नुहोस् »