युनिलिभर नेपालको नाफा २ अर्ब

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमासमा खुद नाफा ७.६२ प्रतिशत बढेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही … पूरा पढ्नुहोस् »