राहत लिएर उपप्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुम जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाने भएका छन् । नेपाली … पूरा पढ्नुहोस् »