ललितपुर क्षेत्र १ मा सूर्यको अग्रता कायम

काठमाडौँ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा हुुनुहुन्छ । … पूरा पढ्नुहोस् »