विद्युतीय शवदाह गृहको मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ । पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको … पूरा पढ्नुहोस् »
















