संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति

काठमाडौं । संघीय संसद् सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सातबुँदे सहमति भएको छ । सरकार र कर्मचारीबीच राजपत्र अनंकित पाँचौँ श्रेणी,श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरू संघीय संसद् सेवाबाट अनिवार्य अवकाश हुँदा … पूरा पढ्नुहोस् »