सन नेपाल लाइफलाई ‘त्रिपल बी प्लस’ रेटिङ
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्यांकनमा सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गर्दै आएको मूल्यांकन ‘त्रिपल बी’ बाट परिमार्जन गर्दै यसपटक कम्पनीको मूल्यांकन … पूरा पढ्नुहोस् »
















