समानुपातिकका निम्ति रास्वपाले गर्‍यो उमेदवारी आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ उमेदवारी आह्वान गरेको छ । पार्टीका तर्फबाट उमेदवार बन्न इच्छुक व्यक्तिहरूबाट शनिबार (कात्तिक २२)देखि … पूरा पढ्नुहोस् »