सरकारको नीतिले ३६ अर्ब लगानीका उद्योग डुब्ने अवस्था आयो

काठमाडौं । मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदम प्रस्तुत गरेको बजेटले कच्चापदार्थमा भन्सार बढाएपछि … पूरा पढ्नुहोस् »