साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतशित लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बुधबार बसेको बैठकले सेयरधनीलाई आर्थिक वर्ष ०८१।८२ को वितरणयोग्य मुनाफाको आधारमा … पूरा पढ्नुहोस् »
















