सामान्य सवारीमै संसद भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद भवन नयाँ बानेश्वर पुगेका छन् । राष्ट्रपति पौडेल सडक खाली नगराइ सामान्य रुपमा संसद भवन पुगेका छन् … पूरा पढ्नुहोस् »