सिटिजन्स बैंकद्वारा सेती प्रादेशिक अस्पताललाई सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग प्रदान गरेको छ । यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला … पूरा पढ्नुहोस् »

















