सिटिजन्स बैंकले संञ्चालन गर्यो बालिका शिक्षा तथा बाल विवाह न्युनिकरण मुद्धती खाता

काठमाडौं । सिटिजन्स बैंकले नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँकेबीच ‘बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता योजना’ नामक कार्यक्रमका लागि सम्झौता भएको छ । सो योजनाको मुख्य उदेश्य बालिकाहरुलाई … पूरा पढ्नुहोस् »