सिबिआईएल क्यापिटलको सीइओमा सबिर बादे श्रेष्ठ
काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतम सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । एसिसिए रहेका श्रेष्ठले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । यस अगाडि उनी एनआईबिएल क्यापिटल मार्केट्स … पूरा पढ्नुहोस् »