सुदूरपश्चिममा कांग्रेसको मुख्यमन्त्री बन्दै
काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । नेकपा एमाले संसदीय दलका नेता … पूरा पढ्नुहोस् »