३० वटा ‘फेसबुक आईडी ह्याक’ गरी साढे १४ लाख ठगी, एक युवतीसहित पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न व्यक्तिहरूको फेसबुक अकाउण्ट ‘ह्याक’ गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरी नजिकका व्यक्तिहरूसँग पैसा … पूरा पढ्नुहोस् »