सिद्धार्थ बैंकको‘भर्चुअल क्रेडिट कार्ड, ५० प्रतिशत क्यासब्याक अफर
काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड … पूरा पढ्नुहोस् »















