खोटाङ : एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन् । जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि … पूरा पढ्नुहोस् »