भर्खरै

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

काठमाडौँ । चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, … पूरा पढ्नुहोस् »

महासङघ र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र लगानी बोर्ड नेपालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री एवम् … पूरा पढ्नुहोस् »

गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी

काठमाडौँ , हातमा हथौडा, औँलामा गाडीको ट्युबको पञ्जा, घाँटीमा पँहेलो पोतेको माला, टाउकोमा रुमाल बाँधेको, मुखमा मास्क, नाकमा फुली, बुलाकी, अनि पछ्यौराले ढाकिएको । छायानाथ रारा नगरपालिका–५ ढुम गाउँमा यस्तो … पूरा पढ्नुहोस् »

यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

काठमाडौँ । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ । समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने स्थायी युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत … पूरा पढ्नुहोस् »

एल साल्भाडोरमा एकै दिन ६२ को हत्या

काठमाडौँ । एल साल्भाडोरमा शनिबार एकै दिन ६२ वटा हत्या भएको प्रहरीले जनाएको छ । देशका सांसद्हरूले सामूहिक हिंसामा भएको वृद्धिलाई लिएर आपतकालीन अवस्थाको घोषणा गर्न अध्ययन गरिरहेका छन्। ूयस … पूरा पढ्नुहोस् »

बेपत्ता भएको विमानमा सबै १३२ जनाको मृत्यु

काठमाडौँ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ । घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा … पूरा पढ्नुहोस् »

११ लाखसहित एकजना पक्राउ

काठमाडौँ । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं। २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र … पूरा पढ्नुहोस् »

माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था १३ औं वर्षमा

काठमाडौँ । माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका शाखा अधिकृत चन्द्रलाल डंगोल, … पूरा पढ्नुहोस् »

अमेरिकाले टिप्पणी गर्ने अधिकार छैन : पेस्कोभ

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसी हमला मस्कोका लागि ‘रणनीतिक रुपमा बिफल’ भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहन नसक्ने बताएका छन् । राष्ट्रपति बाइडेनको टिप्पणीको रुसी … पूरा पढ्नुहोस् »

आम्दानीको स्रोत बन्यो खोले साग र डुँडे

काठमाडौँ । धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला । म्याग्दीको रघुगङ्गा … पूरा पढ्नुहोस् »