फोहोर पानी सिधै खोलामा नछाड्न उद्योग विभागको निर्देशन

काठमाडौं । उद्योग विभागले नदी तथा खोलामा प्रशोधन नगरिएको फोहोर पानी सिधै नमिसाउन उद्योगहरूलाई निर्देशन दिएको छ । विशेषगरी दीपावली तथा छठजस्ता चाडपर्वको मुखमा नदी प्रदूषणका कारण स्थानीयलाई समस्या भएको … पूरा पढ्नुहोस् »

कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कतामा सरकार

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि … पूरा पढ्नुहोस् »

डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

काठमाडौं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो। तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामथ्र्य थिएन। चार सन्तानको भविष्यको चिन्ताले … पूरा पढ्नुहोस् »

सुरु भयो नेपालमा ‘अर्नब’को प्रभाव

काठमाडौं । शक्तिशाली चक्रवात (अर्नब)का कारण आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । नेपाल … पूरा पढ्नुहोस् »

सामसङ ग्यालेक्सी ए१७ फाइभजी २४ महिनाको किस्ताबन्दीमा किन्न पाइने

काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ फाइभजी स्मार्टफोन २४ महिनाको किस्ताबन्दी सुविधामा उपलब्ध गराएको छ। ग्राहकले मासिक १ हजार २२१ रुपैयाँदेखि किस्ता तिरेर यो फोन किन्न सक्नेछन्। … पूरा पढ्नुहोस् »

आज धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर आजदेखि समापन गरिँदै छ । आश्विन शुक्ल पूर्णिमाका … पूरा पढ्नुहोस् »

आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम … पूरा पढ्नुहोस् »

आज कोजाग्रत पूर्णिमा, दसैं बिदाइ

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि … पूरा पढ्नुहोस् »

मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको … पूरा पढ्नुहोस् »

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौं। बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ … पूरा पढ्नुहोस् »