प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग
काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

















