नबिल बैंकद्धारा ५.५ प्रतिशत ब्याजदर भएको १० वर्षे डिबेञ्चर जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट … पूरा पढ्नुहोस् »

कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग

काठमाण्डौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख अस्सी हजार रुपैयाँ) आर्थिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले महासंघमा आवद्ध ढुवानी व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । महासंघमा आवद्ध सदस्यहरुको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितलाई प्रभु बैंकले दियो २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितका लागि एभरेष्ट बैंकले २ करोड ५१ लाख र कर्मचारीले गरे ६० लाख रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग हस्तान्तरण

काठमाण्डौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडितका लागि ज्योति विकास बैंकको १ करोड सहयोग

काठमाडौं । ज्योति विकास बैंकले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कुल १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले तत्काल राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाण्डौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण … पूरा पढ्नुहोस् »