कामना सेवाको २०औँ वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न,४०४ पिन्ट रगत संकलन

काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको … पूरा पढ्नुहोस् »