यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौँ । यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाण्डौं । प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा बाढी पीडितको राहतका लागि ४१ लाख सहयोग

विराटनगर । रसुवा बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगी व्यवसायीहरूको जेठो संस्था मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार ४१ लाख रुपैयाँ राहत … पूरा पढ्नुहोस् »

बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा … पूरा पढ्नुहोस् »

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स … पूरा पढ्नुहोस् »

जावलाखेल समूह बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल समूह अफ इन्डस्ट्रिजले भीषण बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपाल सरकारलाई सहयोग … पूरा पढ्नुहोस् »

बाढी प्रभावितहरूको राहतका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्टले बाढी प्रभावितहरूको राहतका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट उक्त जिल्लाका साथै नुवाकोट … पूरा पढ्नुहोस् »

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने

काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले … पूरा पढ्नुहोस् »

गोल्डस्टारले बाढी प्रभावितलाई ६ हजार जोर जुत्ता,चप्पल सहयोग गर्ने

काठमाडौं । गोल्डस्टार स्ट्राइड लिमिटेडले रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ६ हजार जोर गोल्डस्टार जुत्ता तथा चप्पल सहयोग गर्ने भएको छ। कम्पनीले बाढीका कारण विभिन्न … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री … पूरा पढ्नुहोस् »