एनपीएल सिजन–३ लाई आईसीसीको मान्यता

काठमाडौं । लामो समयको पर्खाइपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई औपचारिक मान्यता प्रदान गरेको छ । क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै आईसीसीले … पूरा पढ्नुहोस् »

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा … पूरा पढ्नुहोस् »

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय फुटबलबाट मेसीको संन्यास

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै, वैभवीले १४औं रोयल प्रिन्सेस कप तेक्वान्दोमा प्रतिष्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटा विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने भएकी छिन् । थाइल्यान्डमा वैभवीले तेक्वान्दोसँगै त्यहाँको राष्ट्रिय खेल परम्परागत मार्सल आर्ट मुवा थाइको विशेष तालिम लिनेछिन् । वैभवीलाई … पूरा पढ्नुहोस् »

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रिमको साझेदारी

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ चर्चित खेलाडी एक्सट्रिम इनर्जी ड्रिंकको ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास तथा खेलाडी प्रोत्साहनमा लगानी गर्दै आएको एक्सट्रिमले राष्ट्रिय टोलीका … पूरा पढ्नुहोस् »

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

काठमाण्डौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी सापकोटा सम्मानित

काठमाडौँ । भक्तपुर जिल्लाको “वर्ष २०८३ उत्कृष्ट महिला तेक्वान्दो खेलाडी” वैभवी सापकोटालाई भक्तपुर जिल्ला तेक्वान्दो संघले एक कार्यक्रमका बीच सम्मान गरेको छ । २०८३ जेठ १५, १६ र १७ गते … पूरा पढ्नुहोस् »

नेपालद्धारा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता

एसियाली खेलकुद अन्तर्गतको बहुप्रतिक्षित भिडन्तमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पुरानो हारको हिसाब चुक्ता मात्र गरेन, प्रतियोगिताको क्वाटरफाइनल प्रवेशसमेत लगभग निश्चित बनाएको छ । सन् २०१४ को इन्चोन एसियाली … पूरा पढ्नुहोस् »

एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल( को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल … पूरा पढ्नुहोस् »