साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट

काठमाडौं। चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन्। साल्ट ट्रेडिङ … पूरा पढ्नुहोस् »

सामसङको ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, २४ महिनासम्म ब्याजरहित किस्ता सुविधा

काठमाडौं । सामसङ नेपालले बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले कृत्रिम बौद्धिकता (एआई)मा आधारित सुविधा, उच्चस्तरीय डिस्प्ले, दीर्घकालीन सफ्टवेयर समर्थन तथा ब्याजरहित किस्ता योजनासहित नयाँ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता, विदेशबाट पठाएको रकम सहजै पाइने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रक्रियालाई सहज, सरल र विश्वासिलो बनाउने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र सिटीटेक ग्रुपबीच सम्झौता, ग्राहकले किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका ग्राहकले डिजिटल माध्यमबाट सहज रूपमा कर्जा तथा किस्ताबन्दी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकले सुरु गर्‍यो एआईमा आधारित ‘केएस मित्र’ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको … पूरा पढ्नुहोस् »

शुभप्रवा सहकारीको १७औँ वार्षिक साधारण सभा, कारोबार १७.४८ प्रतिशतले बढ्यो

काठमाडौं । शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय कारोबार विस्तार गरेको छ। चावहिलमा प्रधान कार्यालय रहेको संस्थाको १७औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२।०८३ मा … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको झण्डै २८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन … पूरा पढ्नुहोस् »

ई–वेस्ट व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई–वेस्ट) व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित ई–वेस्टसम्बन्धी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच समझदारी

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङले ल्यायो ‘महा–एक्सचेन्ज धमाका’ योजना, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजना सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० … पूरा पढ्नुहोस् »