मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा जोशी निर्वाचित
काठमाण्डौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १७औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका मनीष नारायण जोशी निर्वाचित भएका छन्। त्यस्तै, उपाध्यक्षमा एनएमबी … पूरा पढ्नुहोस् »


















