सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, दुई सदस्यको असहमति

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन … पूरा पढ्नुहोस् »

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको … पूरा पढ्नुहोस् »

पक्राउ परेका सबैलाई अनिवार्य रूपमा हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा अनिवार्य हतकडी नलगाउन प्रहरीलाई सोमबार अन्तरिम आदेश दिएको छ। अदालतले हतकडीको प्रयोग व्यक्तिको अवस्था र जोखिमको वस्तुनिष्ठ मूल्याङ्कनका आधारमा मात्र गर्नुपर्ने … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्न दुवै सदनमा दुईतिहाई बहुमत हुनैपर्ने – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ … पूरा पढ्नुहोस् »

‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले कानुन निर्माणमा … पूरा पढ्नुहोस् »

बलात्कारबारे पुरानो अन्तरवार्ताप्रति के भनिन् मन्त्री गौतमले ?

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न उठाएको बताएकी छिन् । सामाजिक … पूरा पढ्नुहोस् »

बलात्कारका घटनामा गलत रिपोर्ट दिने डाक्टर पनि भ्रष्टाचारी ठहरिने

काठमाडौं । सर्वोच्च अदालतले बलात्कारका घटनामा गलत प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिने फैसला सुनाएको छ । बलात्कारको घटनामा स्वास्थ्य परीक्षण गर्दा भौतिक तथ्यहरू लुकाएर गलत प्रतिवेदन दिएको एक … पूरा पढ्नुहोस् »

संवैधानिक इजलास गठन प्रक्रियाप्रति बारको आपत्ति

काठमाडौं । नेपाल बार एशोसियशनले संवैधानिक इजलासको गठन प्रक्रियामा आपत्ति व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई ध्यानाकर्षण गराएको छ । निश्चित मापदण्ड, स्थापित अभ्यास र विषयवस्तु गाम्भीर्यताका आधार विपरीत संवैधानिक इजलास … पूरा पढ्नुहोस् »

जग्गाधनीलाई क्षतिपूर्तिविना राज्यले सम्पत्ति कब्जा गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले सडक निर्माणका लागि नागरिकलाई मुआब्जा नदिई निजी जग्गा प्राप्ति गर्न नसक्ने फैसला सुनाएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले यस्तो फैसला … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्मार्ट टेलिकम प्रालिको धितो लिलामी … पूरा पढ्नुहोस् »