भाद्र कृष्ण प्रतिपदा, गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई … पूरा पढ्नुहोस् »

आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

काठमाडौँ । श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधिअनुसार मनाइँदै छ । सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि … पूरा पढ्नुहोस् »

घरघरमा नागको तस्बिर टाँसेर आज नाग पञ्चमी पर्व मनाइँदै

काठमाडौँ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्परा अनुसार आज देशभर घरघरमा नागको तस्बिर टाँसी पूजा तथा आराधना गरी नाग पञ्चमी मनाइएको छ। यस अवसरमा घरको … पूरा पढ्नुहोस् »

आधुनिक प्रविधिसँगै हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई जोगाउनुपर्छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । श्री उन्मत्तेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आधुनिक प्रविधिको प्रयोगसँगै त्यसको सदुपयोग गर्नुपर्ने र प्रविधिको विकासका क्रममा आफ्नो मौलिक कला, संस्कृति तथा परम्परा … पूरा पढ्नुहोस् »

बालकोटका जेष्ठ नागरिकहरुको ३ दिने जनै बाट्ने तालिम कार्यक्रम साम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम कार्यक्रम समापन भयो । उक्त कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो । जनै … पूरा पढ्नुहोस् »

बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम,नगरपालिकाद्धारा बाध्यबादन हस्तान्तरण

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं ३ बालकोटमा जेष्ठ नागरिकहरुलाई तीन दिने जनै बाट्ने तालिम आज पहिलो दिन ३ नं वडा समन्वय समितिका संयोजक बिश्र्वनाथ ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो … पूरा पढ्नुहोस् »

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा … पूरा पढ्नुहोस् »

आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य … पूरा पढ्नुहोस् »

आज साउने संक्रान्ति, शिवालयमा घुइँचो

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन … पूरा पढ्नुहोस् »