शुभप्रवा सहकारीको १७औँ वार्षिक साधारण सभा, कारोबार १७.४८ प्रतिशतले बढ्यो

काठमाडौं । शुभप्रवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वित्तीय कारोबार विस्तार गरेको छ। चावहिलमा प्रधान कार्यालय रहेको संस्थाको १७औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२।०८३ मा … पूरा पढ्नुहोस् »

गाम्चा सहकारीको १८ औं साधारण सभा, विकास खड्काको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति चयन

भक्तपुर । गाम्चा बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवदेन, लेखा समितिको प्रतिवेदन,आ.व.२०८२।८३ को लेखा परीक्षण प्रतिवेदन,आ.व. २०८३।८४ को … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ वार्षिक साधारण सभाको एकाइ बैठकबाट भएका निर्णयहरुलाई एकाइ प्रतिनिधिहरुको निर्णय प्रमाणित सभाले पारित गरेसँगै संस्थाको २७ औँ वार्षिक … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १९ औं साधारण सभा सम्पन्न

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको उद्घाटन संस्थाकी जेष्ठ सदस्य रामदेवी श्रेष्ठले … पूरा पढ्नुहोस् »

चमेली कल्याणकारी साकोसद्वारा जेष्ठ सदस्यको स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रमको आयोजना

भक्तपुर । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाले गत असार मसान्तसम्म ७० वर्ष उमेर पूरा भएका … पूरा पढ्नुहोस् »

मनकामना बचत तथा ऋण सहकारीको ३१ औं सभा सम्पन्न

बनेपा । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३१ औं बार्षिक साधाराण सभाको समापन कार्यक्रम केन्द्रीय कार्यालय बनेपामा सम्पन्न गरेको छ । ६ वटा सेवा कार्यालयमा आयोजना गरेको साधारण … पूरा पढ्नुहोस् »

मिलीजुली कालिञ्चोक साकोसको ३३ औं साधारण सभा सम्पन्न

चरिकोट । मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कार्यक्षेत्रको आधारमा तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरी … पूरा पढ्नुहोस् »

आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत

काठमाण्डौं । अस्ट्रेलियाको मेलबर्नस्थित मोनाश कलेजमा आयोजित २०औँ अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया–प्रशान्त अनुसन्धान सम्मेलन २०२६ मा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शोधपत्र प्रस्तुत भएको छ। संस्थाको युवा तथा … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसको ३३ औं साधारण सभा , जेष्ठ सदस्य सम्मानित

काभ्रे । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले ३३औं वार्षिक साधारण सभा सात वटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिन साधारण सभा … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसको ३४ औं साधारण सभा, अध्यक्षमा मानन्धर

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा … पूरा पढ्नुहोस् »