लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै,करिब ६५० सहकारीकर्मी सहभागी हुने
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा तीनदिने ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशका गरी करिब ६५० सहकारीकर्मी … पूरा पढ्नुहोस् »

















