सिटिजन लाइफद्धारा १० करोड खुद नाफा आर्जन, जीवन बीमाकोष २९ अर्ब नाघ्दा अधिकांश सूचकमा चमक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा … पूरा पढ्नुहोस् »

नेशनल लाइफ विराटनगर शाखाका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। शाखाले वार्षिक कार्यक्रम आयोजना गरी व्यक्तिगत व्यापार तथा सञ्जाल विस्तारतर्फ … पूरा पढ्नुहोस् »

नेपाल लाइफको रेटिङ बढेर डबल ए मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङमा स्तरोन्नति भएको छ । रेटिङ प्रदान गर्ने कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको वित्तीय विवरणका आधारमा डबल ए रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको … पूरा पढ्नुहोस् »

सडक दुर्घटनामा मृत्यु भएका ऋणीको परिवारलाई २० लाख दाबी भुक्तानी

काठमाडौं । सडक दुर्घटनामा ज्यान गुमाएका लेटाङका योगेन्द्रकुमार मगरको परिवारलाई २० लाख १० हजार रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरिएको छ। लेटाङ नगरपालिका–१ निवासी मगरले एकीकृत जनभावना बचत तथा ऋण … पूरा पढ्नुहोस् »

सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण … पूरा पढ्नुहोस् »

मेटलाइफ नेपालद्वारा सरल तथा सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु

काठमाडौं । मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रेटिङ पुनः पुष्टि भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ पुनः पुष्टि गरेको हो । यसअघि कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको नवौँ वार्षिकोत्सव, विश्वसनीय बीमा सेवामा प्रतिबद्धता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ। नौ वर्षअघि अर्थात् २०७४ कात्तिक २ गतेदेखि जीवन बीमा सेवा सञ्चालन गर्दै आएको कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहककेन्द्रित, गुणस्तरीय … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको झण्डै २८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ लाख ९३ हजार ३६१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन … पूरा पढ्नुहोस् »

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले २ लाख ३५ हजार ४४८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार शेयर … पूरा पढ्नुहोस् »