मेटलाइफ नेपालद्वारा सरल तथा सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरु

काठमाडौं । मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज … पूरा पढ्नुहोस् »