विद्युत् व्यापारको लागि निजी क्षेत्रसँग आशयपत्र माग

काठमाडौं । विद्युत् व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्न … पूरा पढ्नुहोस् »

सभापोखरी हाइड्रोपावरको पौने ११ लाख कित्ता आईपीओ आउँदै, गरिमा क्यापिटलसँग सम्झौता

काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । आईपीओको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने … पूरा पढ्नुहोस् »

माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस सेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको २० औं साधारणसभा सम्पन्न, सञ्चालकमा पाँच जना चयन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औं साधारणसभाले पाँच जना सञ्चालक चयन गरेको छ । शुक्रबार कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थापक सेयरधनी समूहबाट तीन जना, सर्वसाधारण सेयरधनी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित २० मेगावाट क्षमताको ग्रिड आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन भएको छ। बैंकको एकल लगानीमा सम्पन्न भएको यस … पूरा पढ्नुहोस् »

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक … पूरा पढ्नुहोस् »

ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा संशोधनको माग गरेको छ । इप्पान अध्यक्ष मोहन कुमार … पूरा पढ्नुहोस् »

ऊर्जाका आयोजना निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत् तथा ऊर्जाका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गर्ने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल … पूरा पढ्नुहोस् »

बिजुलीमा भ्याट हटाउने तयारी, ऊर्जा र अर्थमन्त्रीबीच सैद्धान्तिक सहमति

काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ । घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी … पूरा पढ्नुहोस् »