जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्ष डाँगीको आह्वान
काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान … पूरा पढ्नुहोस् »

















