भक्तपुर सुसेली मञ्चको १५औँ शृङ्खला सम्पन्न,सुसेली मञ्चका सहसचिव तथा गीतकार ढुङ्गेल सम्मानित

भक्तपुर । भक्तपुर सुसेली मञ्चको आयोजनामा १५औँ रचना वाचन शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुईटेलले दुई वटा … पूरा पढ्नुहोस् »

कांग्रेसले २१ फागुनको चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

काठमाण्डौं । आगामी २१ फागुनमा हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ । नेपाली … पूरा पढ्नुहोस् »

भारतबाट एलपी ग्यास आपूर्तिमा असहजताहुँदा बजारमा अभाव

काठमाण्डौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

प्राइम टाइल्सलाई एनएस प्रमाणपत्र

काठमाडौं । प्राइम टाइल्सले नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ अनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै कम्पनी नेपालको वाल र फ्लोर टायल क्षेत्रमा पहिलो तथा … पूरा पढ्नुहोस् »

सुपर काबेली ‘ए जलविद्युत आयोजनाले साढे ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने

काठमाडौं । सुपर काबेली ‘ए जलविद्युत आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आयोजनाका अति प्रभावित क्षेत्रका … पूरा पढ्नुहोस् »

निजी क्षेत्रको नजरमा राजनीतिक दलले घोषणापत्रमा छुटाउन नहुने यी विषयहरू

देश यतिबेला निर्वाचनको तयारीमा रहेको र आसन्न निर्वाचनको लागि दलहरु आ–आफ्नो घोषणापत्रको तयारीमा रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक स्थायित्व, सुशासन र दीर्घकालीन समृद्धिका लागि सरकार, राजनीतिक … पूरा पढ्नुहोस् »

आगो लगाउन सजिलो हुने भए पनि देश बनाउन चेतना, धैर्य र होसमा भएको शक्ति चाहिन्छ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका निम्ति मात्र केही पात्र एक ठाउँमा उभिएको टिप्पणी गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा … पूरा पढ्नुहोस् »

कांग्रेसको चुनावी घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको छ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिने गरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

ओलीद्धारा संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्ब गर्न सर्वोच्च अदालतलाई आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्ब गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा म उभिनेछु

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उमेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवालाई उद्यमशीलतामा नजोडेसम्म विदेश पलायन हुनबाट नरोकिने बताएका छन् । काठमाडौं निर्वाचन … पूरा पढ्नुहोस् »