सर्वोच्चमा कार्कीको दाबी– सरकारको निर्णयले एउटै संगठनमा दुई प्रहरी महानिरीक्षक

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयबाट प्रहरी प्रमुखमा दुईजना पदाधिकारी सिर्जना गरिएको दाबी गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा दायर रिटमा … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका … पूरा पढ्नुहोस् »

सरकारद्धारा प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटायो

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उनलाई आईजीपी पदबाट मुक्त … पूरा पढ्नुहोस् »

मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । केसी … पूरा पढ्नुहोस् »

गोली प्रहारबाट रौतहटमा एक युवक गम्भीर घाइते

काठमाडौं । रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकीनजिक भएको गोली प्रहारबाट २८ वर्षीय राकेश यादव घाइते भएका हुन् । गएराति … पूरा पढ्नुहोस् »

हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं – नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ । प्रहरी प्रवक्ता … पूरा पढ्नुहोस् »

प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक आज बस्दै

काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ … पूरा पढ्नुहोस् »

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौं। बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ … पूरा पढ्नुहोस् »

दसैँमा काठमाडौंमा दुई दिन प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । आम नागरिकको सुविधा र सहज आवागमनका लागि बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी

काठमाडौं । नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा … पूरा पढ्नुहोस् »