हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं – नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ । प्रहरी प्रवक्ता … पूरा पढ्नुहोस् »