फोनपे नेटवर्कमा युनियनपे इन्टरनेसनल एकीकृत

ललितपुर । पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्यूआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ। यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा गौरिटार क्रिकेट मैदानको उद्घाटन ,अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमकाबिच मुख्यमन्त्री बानियाँले क्रिकेट मैदानको उद्घाटन गरेका हुन् । बागमती प्रदेश … पूरा पढ्नुहोस् »

सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन साहले संसद्‌मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको आरोप लगाएको छ । कांग्रेसका … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा मसाल जुलुस

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले दिएको अभिव्यक्तिको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियुले मसाल जुलुससहित प्रदर्शन गरेको छ। आइतबार प्रधानमन्त्री साहले संसद्मा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए … पूरा पढ्नुहोस् »

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

काठमाडौं । लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन सम्पन्न भएको छ । सभामुख डिपी अर्यालको प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाको अध्यक्षतामा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी

काठमाण्डौं । एन आई सी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएकोे छ । यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा … पूरा पढ्नुहोस् »

पिपुल्स साकोेसद्वारा एसईई सम्मान तथा वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम

काभ्रे । पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले एसईई सम्मान तथा सहकारी शिक्षा,वित्तीय एवं प्रविधि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सहकारी शिक्षा तथा समाज कल्याण उप–समितिको आयोजनामा बनेपा, तीनदोबाटो … पूरा पढ्नुहोस् »

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । लन्च अवसरमा कम्पनीले विशेष छुटसमेत घोषणा गरेको छ । पहिलो ५० ग्राहकले यो गाडी … पूरा पढ्नुहोस् »

पुँजीगत लाभकर यही नै अन्तिम हो : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा लाग्ने कर अन्तिम (फाइनल) नै हुने स्पष्ट पारेका छन्। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटपछि उत्पन्न अन्योलबारे जानकारी … पूरा पढ्नुहोस् »

सम्पदा लघुवित्तको नवौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिको अध्यक्ष प्रदीप सिग्देल ९शर्मा० को अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभाले अध्यक्ष … पूरा पढ्नुहोस् »